Skip to main content
Text Size A A A
Date Title Action
2083-06-15 Press Release
2083-06-08 उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह । २०८३/०६/०८
2083-06-07 मिति २०८३ असोज ०७ गते राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजना र सुदूरपश्चिम विश्वविद्यालय ईन्जिनियरिङ सङ्कायको सहकार्यमा सोही संकायको सभाहल महेन्द्रनगर, कञ्चनपुरमा मानव अधिकार र नागरिकका कर्तव्य विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। छलफल तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम विश्वविद्यालय ईन्जिनियरिङ संकायमा अध्ययनरत श्री जेनिला भट्टले गर्नु भएको थियो। Nepali Version |
Word File
2026-09-23 राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी कैलालीको आयोजना कैलाली जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र मानव अधिकार विषय हेर्ने अधिकृत तथा कर्मचारीहरुसँग मानव अधिकारको सुनिश्चितामा स्थानीय तहको भुमिका विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम English Version |
Nepali Version