| 2083-06-07 |
मिति २०८३ असोज ०७ गते राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजना र सुदूरपश्चिम विश्वविद्यालय ईन्जिनियरिङ सङ्कायको सहकार्यमा सोही संकायको सभाहल महेन्द्रनगर, कञ्चनपुरमा मानव अधिकार र नागरिकका कर्तव्य विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। |
|